कोईला बालेर सुुतेका आमा र छोराको मृत्यु

वीरेन्द्रनगरमा कोठा भित्र कोइला बालेर सुतेका आमा र छोराको मृत्यु भएको छ । वीरेन्द्रनगर–४ भैरवस्थानको समावेशी टोलमा कोईला बालेर सुतेका आमा, छोरा र छोरीमध्य आमा र छोराको निस्सासिएर मृत्यु भएको हो । मृत्यु हुनेमा ३० वर्षीय देवीसरा थापा घर्ती र ६ वर्षीय छोरा रियान घर्ती छन् । गम्भीर घाइते नौ वर्षीय रिया घर्तीको प्रदेश अस्पताल […]