कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई : कृषि विकास वैंकको खानेपानी मेशिन
कृषि विकास वैंकले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लालाई बृहत वाटर डिस्पेन्सन खानेपानी मेशिन हस्तान्तरण गरेको छ । कृषि विकास वैंक कर्णाली प्रदेश र कृषि विकास बैंक लिमिटेड कार्यालय जुम्लाले सामाजिक क्षेत्रको कार्य अन्तरगत तातोपानी, मनतातो पानी र चिसो पानी आउने मेशिन हस्तान्तरण गरेका होे । बैंकका कर्णाली प्रदेश प्रमुख तथा निर्देशक डाक्टर सुरज […]




