भारतबाट घर फर्केका जुम्लाका एक युवा बिचबाटै सम्पर्क विहिन
आर्थिक आम्दानी गर्न भारत गएका जुम्लाका एक जना व्यक्ति घर फिर्ता हुदैगर्दा सम्पर्क विहिन भएका छन् । २०८० साल पुस १७ गते भारतको कुल्लु मैनालीमा विरामी भएपछि भारतको घर फिर्ता भएका चन्दननाथ नगरपालिका १० निवासी ४७ बर्षका मानवहादुर कामी भारतको बरेलीबाट सम्पर्क विहिन भएका छन् । यही पुस १७ गते हराएका कामी परिवारको सम्पर्कमा नआएपछि […]




