रोजगारी छैन, अब कमाउन कालापहाड !
जुम्लाको सिंजा–६ का देवीलाल रावत वर्षमा दुई पटक मात्रै घर आउँछन् । हरेक वर्ष दसैं –तिहार सकिनेबित्तिकै उनी झोला बोकेर कालापहाड लाग्छन् । मकै,कोदो,सिमी,जौँ,गहुँ र आलु लगायतका बाली भण्डार गरिसकेपछि उनी कार्तिक पहिलो साता (९)गते कमाउन भारत हिँड्छन् । यतिबेला गएका उनी फागुन वा चैत महिनाताका घर फर्किन्छन् । दसैंमा आएका उनी बाली भण्डार गर्नेबित्तिकै […]




