सुर्खेतका कर्मचारीका आँखा स्यानिटरी प्याडमा, असार मसान्तमा खरिद गर्ने होडबाजी
विद्यालयमा जाने छात्राका विद्यालयमा नियमित गराउनका लागि नेपाल सरकारले २०७६ सालमा स्यानिटरी प्याड (वितरण तथा व्यवस्थापन) कार्यविधि, २०७६ लागू गरेको छ । सामुदायिक विद्यालयमा अध्ययनरत किशोरावस्थाका छात्राहरुलाई महिनावारीका समयमा आवश्यक पर्ने महिनावारी व्यवस्थापन सामग्री उपलब्ध गराई उनीहरुको स्वास्थ्यमा सुधार गरी सोही कारणबाट विद्यालय छाड्ने समस्या समाधान गर्न यो कार्यविधि जारी गरेको थियो । गुणस्तरीय शिक्षाको […]





