ढुङ्गा सहितको पहिरोले कर्णाली राजमार्ग अवरुद्ध
अविरल वर्षाका कारण आएको पहिरोले कर्णाली राजमार्ग अवरुद्ध भएको छ । लगातार परेको अविरल वर्षापछि आएको पहिरोले कर्णाली राजमार्ग अवरुद्ध भएको छ । कालीकोटको शुभ कालिका गाउँपालिका–१ गगनलेखोला,एसमोड,कालेखोला लगायतका स्थापनामा साना ठुला पहिरो जाँदा राजमार्ग अवरुद्ध भएको छ । राजमार्ग अवरुद्ध भएपछि जुम्ला मुगुबाट सुर्खेत,नेपालगन्ज काठमाडौँ जाने यात्रु बाहक तथा मालवाहक गरी सयौँ सवारी तथा […]




