लगातार झरीका कारण ‘कर्णाली एक्सपो’ स्थगित

दुई दिनसम्म लगातार परेको झरीका कारण ‘कर्णाली एक्सपो’ स्थगित गरिएको छ । सुर्खेत उद्योग वाणिज्य संघले एक सुचना जारी गरेर ‘कर्णाली एक्सपो’ स्थगित गरेको जनाएको छ । ‘सुर्खेत उद्योग वाणिज्य संघको आयोजनामा मिति २०८० फागुन १५ गतेदेखि शुरू भएको तेश्रो कर्णाली एक्सपो २०८० सञ्चालनका क्रममा मिति २०८० फागुन १९ र २० गते लगातार दुई दिनसम्म […]

कर्णाली एक्सपो सञ्चालन गर्न बाटो खुल्यो

तेस्रो कर्णाली एक्सपो सञ्चालनको विषयमा देखिएको विवाद समाधान भएको छ । बहुचर्चित र विवादित महोत्सव सञ्चालनका बारेमा यसअघि उच्च अदालत सुर्खेतमा परेको रिटमा अदालतले सोमबार दिएको आदेशपछि एक्सपो सञ्चालनको बाटो खुलेको हो । अदालतको आदेशले कर्णाली एक्सपो सञ्चालन गर्ने बाटो खुलेको सुर्खेत उद्योग वाणिज्य संघका महासचिव भद्र भण्डारीले जानकारी दिए । सोमबार उच्च अदालतका मुख्य […]

‘कर्णाली एक्सपो’ सोमवार सम्मका लागि स्थगित

सुर्खेतको वीरेन्द्रनगरमा सोमवारबाट सञ्चालन हुने भनिएको तेस्रो कर्णाली एक्सपोको सम्पुर्ण तयारी पुरा भएको अबस्थामा स्थगित भएको छ । आयोजकले आईतवार एक सुचना जारी गर्दै सोमवार सम्म महोत्सव स्थगित भएको जनाएको हो । कर्णाली प्रदेश रंगशालाको उत्तरतर्फको मैदानमा सञ्चालन हुन लागेको महोत्सवको सबै तयारी पुरा भएको थियो । कार्यक्रमको उद्घाटन नेपाल सरकारका उपप्रधानमन्त्री तथा रक्षामन्त्री पुर्णबहादुर […]

कर्णाली एक्सपोको तयारी पुरा नभएकाले सारियो मिति

कर्णाली एक्सपो महोत्सवको तयारी पुरा नभएकाले मिति सारिएको छ । सुर्खेतको वीरेन्द्रनगरमा हुन लागेको तेस्रो कर्णाली एक्सपो–२०८० महोत्सव मिति सारिएको हो । यसअघि माघ २६ गतेदेखि फागुन ५ गतेसम्म हुने भनिएको महोत्सव अब फागुन १४ गतेदेखि २२ गतेसम्म हुने भएको छ । महोत्सव तयारी पुरा नभएको भन्दै महोत्सवको मिति सारिएको आयोजक सुर्खेत उद्योग वाणिज्य संघका […]