सम्पादकीय : ग्रामीण बस्तीमा प्रबिधी र उपयोगिता
पूर्वाधारको विकासमा अन्य प्रदेशको तुलनामा अति नै पछाडी रहेको छ कर्णाली प्रदेश । जसमा सडक, खानेपानी, विद्युत, टेलिफोनजस्ता पुर्वाधार विकासमा कर्णाली धेरै पिछडीएको छ । भौगोलिक बिकटता, सडक सञ्जाल सबै ठाँउमा नपुग्नु, विद्युतको केन्द्रिय प्रशारण लाईन नपुग्नु, सोलार बत्तीको भरपर्नु, लगायतका कुराले कर्णालीलाई सहज हुने कुराहरुपनि असहज बनेको छ । त्यस्तै विकासका पूर्वाधारका आवश्यक पूर्वाधार […]





