मृत्युमार्ग जस्तै बने कर्णालीका सडक, भिआइपीलाई बस चढेर हिँड्न आग्रह
कर्णालीका सडक होइनन्, मृत्युमार्ग हुन् भन्दै पटक–पटक व्यंग्य हुने गरेको छ । मृत्यु सबैभन्दा ठूलो भयानक घटना हो । अकालमै मृत्यु हुनु कसैका लागि पनि पाच्य विषय होइन । तर, कर्णालीका सडकहरुमा यात्रा गर्ने जोकोहीका लागि मृत्यु सामान्य जस्तै बन्न थालेको छ । राज्यको हेपाह प्रवृति र राज्यकै नियमनकारी निकायको उदासिनका कारण कर्णालीबासीको लागि मृत्यु […]




