बेरुजु शून्य बनाउने अभियानमा कपुरकोट गाउँपालिका  

कपुरकोट गाउँपालिकाले बेरुजु शून्य बनाउने अभियान थालेको छ । २०७४ देखि गाउँपालिकाको बेरुजु १४ करोड ५१ लाख पुगेको छ । सुशासनको बाधककारुपमा देखिएको बेरुजु कम गर्न र पारदर्शिता बढाउन भन्दै गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीहरूले बेरुजु शून्य बनाउने अभियान थालेका हुन् । गाउँपालिकाले सूचना प्रकाशन गरेर १५ दिन भित्रमा ज–जसको नाममा बेरुजु छ त्यो फर्छ्यौट गर्न […]

कपुरकोटका पदाधिकारीको तलब आन्तरिक आयको १४९.५२ प्रतिशत बढी

स्थानीय तहहरुले केन्द्र सरकारबाट उपलब्ध वित्तीय समानीकरण अनुदानको रकम मनलाग्दी खर्च गरेको पाइएको छ । महालेखापरीक्षक कार्यालयका अनुसार स्थानीय तहलाई उपलब्ध गराएको समानीकरण अनुदान सवारी साधन खरिददेखि जनप्रतिनिधिको सेवा सुविधालगायतमा खर्च गरेको औंल्याएको छ । नयाँ संविधानअनुसार वित्तीय संघीयता सुरु भएको सात वर्ष बितिसक्दासमेत स्थानीय तहले अपेक्षित रूपमा क्षमता विकास गर्न सकेका छैनन् । दोस्रो […]