पालिका जिम्मेवार नबन्दा बिरामीले पाउँदैनन् निःशुल्क औषधी

पूर्वि सुर्खेतका केही पालिकाले स्वास्थ्य संस्थाका लागि नेपाल सरकारले उपलब्ध गराउने निःशुल्क अत्यावश्यकिय औषधी तथा स्वास्थ्य सामाग्री समयमै खरिद नगर्दा औषधी अभाव हुने गरेको पाइएको छ । यी पालिकाका स्वास्थ्य संस्थामा गरिएको स्थलगत अनुगमनका क्रममा सुर्खेतको भेरीगंगा, गुर्भाकोट र लेकवेशी नगरपालिकाले समयमै औषधी खरिद नगर्दा सरकारले निःशुल्क उपलब्ध गराउने औषधीबाट नागरिक बञ्चित हुनु परेको पाइएको […]

भूकम्प प्रभावित क्षेत्रमा औषधी अभाव

भूकम्प प्रभावित जाजरकोटको जुनीचाँदे गाउँपालिकामा औषधी अभाव भएको छ । भूकम्पले घरमा क्षति पुगेपछि त्रिपालमा बस्दै आएका जुनीचाँदे गाउँपालिकाका बासिन्दा बिरामी भएर स्वास्थ्य संस्था जाँदा पनि औषधी पाउन सकेका छैनन । चिसोले गर्दा रुघाखोकी, निमोनिया, पखाला, टाउको दुख्ने, ज्वरो आउनेलगायत समस्या लिएर बिरामी स्वास्थ्य संस्था जाने गरेका छन् तर औषधी नहुँदा बिरामी रित्तै फर्कन बाध्य छन् । औषधी […]

चिकित्सकको सल्लाहविनै औषधी सेवन

अस्पतालमा चिकित्सकलाई जँचाउनु भन्दा सिधैं फार्मेसीबाट औषधी किनेर खाने प्रचलन जुम्लामा बढ्दो छ । निजी मेडिकल तथा फार्मेसीमा पुगेका बिरामीलाई चिकित्सकको सल्लाहविनै औषधी दिने गरिएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको शिक्षण अस्पतालका निर्देशक डा. पुजन रोकाया भन्छन्, ‘बिरामी पहिला अस्पताल आएर चेकजाँच गरी औषधी चलाउनुपर्ने हो । तर, त्यसो गरिदैन् । बिरामी वा बिरामीको […]

This will close in 0 seconds