धनुषाका उमेश ठाकुर जुम्लामा सैलुन चलाउँन पुगे

प्रायःजसो गाउँ घरका युवा तथा पुरुषहरु रोजगारी र मजदुरीका लागि दिनहुँजसो विदेशका विकसित मुलुक खाडीतिर उडिरहेका छन् । जिल्ला प्रशासन कार्यालय जुम्लाको तथ्यांकमा हेर्दा आर्थिक वर्ष २०७७÷७८ देखि चालु आर्थिक वर्ष ०८०÷८१ मा जुम्लाबाट ३ हजार ५ सय ७० युवाले राहदानी लिएको प्रशासन कार्यालय जुम्लाका प्रमुखको जिल्ला अधिकारी जयकुमार घिमिरेले बताए । तर,तराई जिल्लाको धनुषाको […]