उमालाल आचार्यको एकल कविता वाचन तथा स्रष्टा सम्मान कार्यक्रम सम्पन्न
कवि उमालाल आचार्यको एकल कविता वाचन तथा स्रष्टा सम्मान कार्यक्रम सम्पन्न भएको छ । वाङ्गमय चौतारी नेपाल, सुर्खेतको आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा कवि आचार्यले इतिहास “साँक्षी छ” र “महाभूल” शीर्षकका दुई वटा कविता वाचन गरेका थिए । आचार्यकै “भूँइचालो” शीर्षकको कविता स्रष्टा मीनराज पन्तले वाचन गरेका भने चौथो “मृत्युवरण“ शीर्षकको कविता […]




