हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो
हुम्ला उद्योग वाणिज्य सङ्घले दैनिक उपभोग्य सामग्रीको नयाँ मूल्य निर्धारण गरेको छ । सङ्घले निर्धारण गरेको अधिकांश सामानको पाँचदेखि ५० सम्म मूल्य घटेको छ भने खसीको मासुको मूल्य एक सय बढीले घटेको जनाइएको छ । सिमकोट बजारमा दैनिक उपभोग्य हुने सामानको हुम्ला उद्योग वाणिज्य सङ्घले गरेको मूल्य निर्धारण गरेसँगै सम्पूर्ण व्यवसायीलाई मूल्य सूची वितरण गरिएको […]




