प्रदेश सरकार रणनीतिक अस्पतालहरु निर्माणको योजनामा छ : मन्त्री भण्डारी

कर्णाली प्रदेश सरकार रणनीतिक अस्पताल स्थापनाको योजनामा रहेको प्रदेश सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले बताएका छन् । प्रदेशमा स्वास्थ्य सेवालाई प्रभावकारी रुपमा विस्तार गर्ने उद्देश्यले रणनीतिक अस्पताल स्थापनाको योजना बनाइएको उनको भनाइ छ । आइतबार रुकुम पश्चिमको जिल्ला सदरमुकाम मुसिकोटमा पत्रकार भेटघाट कार्यक्रममा बोल्दै विभिन्न जिल्ला र विकट ठाउँमा पायक पर्ने स्थानमा त्यस्ता अस्पताल स्थापना गर्ने […]

रोड कोरिडोरमा रणनैतिक अस्पताल निर्माणको अवधारण

कर्णाली प्रदेश सरकारले आठ लाख नागरिकलाई नियमित स्वास्थ्य सेवा दिने उद्देश्यले रोड कोरिडोरमा रणनैतिक अस्पताल निर्माणको अवधारण अघि सारेको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयले प्रस्ताव गरेका रणनीतिक अस्पताल कर्णालीका मुख्य राजमार्ग कर्णाली राजमार्ग, कर्णाली कोरिडोर, भेरी कोरिडोर, मध्यपहाडी लोकमार्ग, मदन भण्डारी राजमार्ग र अन्य सहायक सडकमार्ग नजिक निर्माण हुनेछन् । कर्णालीका यी रोड कोरिडोरमा […]

सम्पादकीय : अस्पतालको विश्वनियतामाथी आँच आउन नदेउ

कर्णाली प्रदेश अस्पताल सुर्खेत अत्याधुनिक स्वास्थ्य उपकरणसँगै गुणस्तरिय सेवा प्रवाहमा अब्बल बनेको अस्पताल स्वयम् आफैले दावी गर्छ । संघीयतापछि प्रदेशको मातहतमा आएको अस्पतालमा कर्णाली प्रदेश सरकारले ठुलो लगानी खन्याएको छ । कर्णालीको एकमात्र विष्टिकृत ठुलो अस्पताल पनि हो प्रदेश अस्पताल । विस्तारै यस अस्पतालमा अत्याधुनिक उपकरणसँगै सर्ने तथा नसर्ने घातक रोगहरुको उपचार सेवा विस्तार भइरहेको […]

सन्तोषजनक प्रगतिमा छैनन् कर्णालीका अस्पताल निर्माणका बहुवर्षिय आयोजना

कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०७७/०७८ मा जिल्ला अस्पतालका भौतिक पूर्वाधार निर्माण अन्तर्गत अगाडी सारेका बहुवर्षिय आयोजनाहरु तोकिएको समयमा निर्माण सम्पन्न हुन सकेनन् । गत आर्थिक वर्ष २०८०/०८१ मा सम्पन्न भइसक्नु पर्ने गरी बहुवर्षिय आयोजनाका रुपमा अगाडि सारिएको प्रदेश रंगशाला बाहेक अन्य पूर्वाधारहरुको प्रगति सन्तोषजनक छैन । कुल एक अर्व ५९ करोड बजेट रहेको प्रदेश […]

जनशक्ति र बजेट अभावले बन्द भयो कालीकोटको सरुवा रोग अस्पताल

२०७८ सालमा स्थापना गरिएको कालीकोटको सरुवा रोग अस्पताल अहिले जनशक्तिको अभावका कारणले बन्द भएको छ । कर्णाली प्रदेश सरकारले सरुवा रोग अस्पतालमा बजेट नपठाउँदा बन्द हुन पुगेको हो । जनशक्ति व्यवस्थापन हुन नसक्दा सरुवा रोग अस्पताल बन्द पुगेको छ । उद्यपी अहिले सरुवा रोग अस्पतालमा जिल्ला जनस्वास्थ्य कार्यालयले दुई जना ल्याव टेक्निसियन खटाएर क्षयरोगको परीक्षण […]

This will close in 0 seconds