१४ हजार बढीले अझै पाएनन् अस्थायी आवासको पहिलो किस्ता

जाजरकोटमा भूकम्प पीडितका लागि प्राप्त भएको अस्थायी आवास अनुदान रकम वितरण प्रक्रियामा ढिलासुस्ती भएको छ । अस्थायी आवास निर्माणको लागि तीन महिना हुँदा पनि १४ हजार बढीले पहिलो किस्ता पाउन सकेका छैनन् । नेपाल सरकारले भूकम्प पीडितका लागि अस्थायी आवास निर्माण गर्न स्थानीय तहमा रकम पठाएको छ । भूकम्प गएको करिब ८२ दिन बित्दासमेत लाभग्राही सूचीकृतले रकम […]

कर्मचारी नहुँदा रोकियो अस्थायी आवासको अनुदान

नलगाड नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेश भट्टराई सामाजिक विकास मन्त्रालयले आयोजना गरेको एक कार्यक्रममा भाग लिन गत पुष २ गते सुर्खेत गए । उतैबाट उनी काठमाडौंतिर हानिए । अहिलेसम्म फर्केका छैनन् । उनी नहुँदा नलगाड नगरपालिकाका भूकम्पपीडितले अहिलेसम्म पहिलो किस्ताको रकम पाउन सकेका छैनन् । सुरुमा सरकारले रकम पठाउन ढिला ग¥यो । अहिले सरकारले नगरपालिकाको […]