सुब्बाकुनाबाट डेढ लाख रुपैयाँ बराबरको अवैध चिनि बरामद

उक्त ट्रकमा लुकाई छिपाई राखेको बिल नभएको अबैध चिनीको बोरा ५० के.जीको २६ वटा बोरा र २५ के.जी को २४ वाटा बोरा चिनि फेला परेको थियो । जम्मा सानो ठुलो गरी ५० बोरा चिनी रहेको प्रहरीले जनाएको छ ।