जुम्ला रारा अल्ट्रा म्याराथन २०८१ को उपाधि जितेः जुम्लाका धिरबहादुर र खोटाङकी प्रियो
जुम्ला रारा अल्ट्रा म्याराथन २०८१ को उपाधि जुम्लाका धिरबहादुर बुढा र खोटाङकी प्रिया राइले जितेका छन् । पुरुषतर्फ जुम्ला कनकासुन्दरीका धिरज र महिलातर्फ प्रियाले उपाधि जितेका हुन् । धिरबहादुरले जुम्ला सदरमुकाम खलंगादेखि रारातालसम्मको ४९ किलोमिटर दूरी ४ घण्टा ५७ मिनेट ३१ सेकेन्डमा पार गरेरका हुन् ।भने प्रियाले ६ घण्टा ७ मिनेट ५७ सेकेन्डमा उक्त दूरी […]





