खाना ब्राण्ड बनाएमा आर्थिक समृद्धि हुन्छः मास्टर सेफ सन्तोष
कुकका प्रमुख अर्थात विविस सेफ मास्टर सन्तोष शाहले कर्णालीको अर्गानिक खाना ब्राण्ड गर्ने सम्भावना धेरै भएको बताएका छन् । खाना बनाउनमा लामो समय जीवन विताएका सन्तोस शाह अहिले कर्णाली क्षेत्रमा छन् । कर्णालीको जुम्लामा पुगेर यहाँको शनिवारीय हाट बजारमा उत्पादन गरिएको अर्गानिक खाजा खाानुका साथै जुम्लाबाट उत्पादन हुने खाद्यन्नवाली मार्सीचामल, चिनो, कागुनो, कोदो, फापरका परिकार, […]





