“संघर्षबाट खारिएका राजनितिकर्मी हुन वि.सी.”
पुरानो पिलाडी गाउँ पंचायत वार्ड नं. २ जोरेबाझँ दैलेख हाल गुराँस गा.पा. वार्ड नं. ६ मा वुवा झुप बहादुर वुढा, आमा वुदिदेवी वुढाका दुई भाई, दुइ बहिनी मध्ये जेठा छोराको रुपमा २०१६ सालमा श्रावण २१ गते शुक्रवार निम्न मध्यम परिवारमा जन्मिएका थिए । अमृत बहादुर वि.सी. र ८ वर्ष हुँदा श्री ने.रा.प्रा. बगौरा पिलारी दैलेखमा […]





