१ सय ७२ रोपनीमा लगाइएको अफिम नष्ट

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जिल्लाका विभिन्न ठाउँमा लगाइएको अफिम खेती नष्ट गरेको छ । प्रहरीले पछिल्लो एक महिनामा मात्रै १ सय ७२ रोपनीमा लगाइएको अफिम खेती फडानी गरेर नष्ट गरेको हो । जिल्लाको आठबीसकोट, मुसिकोट नगरपालिका तथा सानी भेरी गाउँपालिकाका विभिन्न ठाउँमा लगाइएको अफिम नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी […]

This will close in 0 seconds