उच्च अदालत बारको अध्यक्षमा सापकोटा

उच्च अदालत बार एशोसियसन सुर्खेतको ११ आंै साधारण सभा शनिबार सम्पन्न भएको छ । साधारणसभाले अधिवक्ता दुर्गा प्रसाद सापकोटाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

कार्यसमितिको उपाध्यक्षमा अधिवक्ता नारायणनाथ योगी, सचिवमा अधिवक्ता प्रकाश बाबू ऐडी, कोषाध्यक्षमा अधिवक्ता उपेन्द्र बि.क. र सहसचिवमा अधिवक्ता सबिता शाह चयन भएका छन् । त्यसैगरी सदस्यहरुमा अधिवक्ता आस्था कोइराला र अधिवक्ता राजेन्द्र भारती, पार्षदमा अधिवक्ता विवस कुमार वस्नेत र अधिवक्ता खगेन्द्र प्रसाद आचार्य चयन भएको जनाइएको छ ।

उच्च अदालत बारको अध्यक्षमा सापकोटा

महिला पत्रकार र महिला सांसदबीच मैत्रीपुर्ण भलिबल

उच्च अदालत बारको अध्यक्षमा सापकोटा

आई.सी.टी क्लब सुर्खेतको अध्यक्षमा बुढा