खाँडाचक्र नगरपालिकामा एकै दिन १०६ जनाको पिसिआर नमूना परीक्षण

तुलराज पाण्डे
कालिकोट, ५ जेष्ठ ।
कालिकोट जिल्ला खाडाचक्र नगरपालिकामा पहिलो पटक विश्वमहामरी रुपमा फैलिएको कोरोना भाइरस(कोभिड-१९)को पिसिआर नमूना परीक्षण गरिएको छ । खाँडाचक्र नगरपालिका वडा नम्बर.१का १०जना,वडा नम्बर .२का १० जना वडा नम्बर.३का १० जना वडा नम्बर.४का १०वडा नम्बर .५ का १०जनावडा नम्बर. ६का १० जना वडा नम्बर .७का १०जना वडा नम्बर.८का १० जना वडा नम्बर.९का १० जना वडा नम्बर.१०का १०जना वडा नम्बर.११का१० जनामा पीसीआर गर्नुपर्ने भए पनि ४जना भने चेकजाँच गर्न आएन्न ।

Blood sample with coronavirus positive

एकै दिन एक सय छ जनामा परीक्षण गरिएको खाडाचक्र नगरपालिका प्रमुख प्रशासकीय अधिकृत खड्क प्रसाद उपाध्यायले बताए। कालिकोट जिल्ला अस्पतालका डा.विज्ञान प्रजापति को नेतृत्वमा खाँडाचक्र नगरपालिका वडा नम्बर ३ताडिमा पिसिआर परीक्षण गरिएकाको सबैको स्वास कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान (शिक्षण अस्पताल)जुम्ला आजै पठाउने डा.विज्ञान प्रजापतिले बताए।खाँडाचक्र नगरपालिकामा स्वदेश एवं विदेश बाट आएका नागरिकको स्वास संकलन गरिए होभारत,काठमाडौ ,भक्तपुर ,ललितपुर ,नेपालगन्ज ,सुर्खेत , बर्दिया र आफ्नै घरमा बसेका नागरिकको पिसिआर परिक्षण गरिएको हो उक्त परिक्षण मा वृद्धवृद्धा र बालबालिका गर्भवती महिला लगाएतको सहभागिता रहेको छ। पिसिआर परिक्षण गरिएको खाँडाचक्र नगरपालिका स्वास्थ शाखा प्रमुख रविन्द्र सेजुवालले बताए

खाँडाचक्र नगरपालिकामा एकै दिन १०६ जनाको पिसिआर नमूना परीक्षण

भेरी–बबईमा दुई अर्बको ठेक्का रद्द, आयोजना धकेलिने

खाँडाचक्र नगरपालिकामा एकै दिन १०६ जनाको पिसिआर नमूना परीक्षण

गाउँपालीका अध्यक्ष चौलागाईमाथी आक्रमण -yugnews.com

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds