मध्यपश्चिम विश्वविद्यालयको स्ववियू चुनाव चैत्र ३ मा

सुर्खेत,१८ माघ ।

मध्यपश्चिम विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) को चुनाव आगामी चैत्रमा हुने भएको छ । माघ १० गते बसेको विश्वविद्यालयको कार्यकारी परिषद्को बैठकले चैत्र ३ गते गर्ने गरी निर्णय गरेको हो ।

विश्वविद्यालयका रजिस्टार प्रा।डा नारायणप्रसाद पौडेलले मध्यपश्चिम विश्वविद्यालय सङ्गठन तथा शैक्षिक–प्रशासनिक नियमावली ०७९ को नियम १६८ अनुसार स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन गर्न लागिएको जानकारी दिए । विश्वविद्यालयले अहिले घोषणा गरेको दोस्रो स्ववियू निर्वाचन हो ।

मध्यपश्चिम विश्वविद्यालयको स्ववियू चुनाव चैत्र ३ मा

नेपाल क्रिकेट संघको साधारणसभा सुर्खेतमा हुने

मध्यपश्चिम विश्वविद्यालयको स्ववियू चुनाव चैत्र ३ मा

जाजरकोटमा भिरबाट लडेर एक जनाको मृत्यु

Leave a comment

Your email address will not be published. Required fields are marked *