दलित मुक्ति मोर्चा बाँफिकोटमा भेला

प्रचण्ड खत्री
रुकुम पश्चिम, ४ फागुन ।
नेकपा माओवादी केन्द्रको संगठन दलित मुक्ती मोर्चा बाँफिकोट गाउँपालिका वडा नम्बर ६ को वडा भेला सम्पन्न भएको छ । वडा भेलाबाट प्रबिर बस्यालको अध्यक्षतामा १७ सदस्यीय वडा समिति गठन गरेको हो ।

जसको उपाध्यक्ष रामबहादुर बस्याल, सचिवमा धमेन्द्र परियार, सहसचिवमा हिमानी सार्की र कोषाअध्यक्षमा ममता बिक चयन भएको नबनिर्बाचित वडा प्रबिर बस्यालले बताए ।

गठन कार्यक्रममा नेकपा माओवादी केन्द्रका स्कुलिङ बिभागका सदस्य महेन्द्र केसी, केन्द्रिय सुरक्षा बिभागका सदस्य कलबहादुर नाथ, नेकपा माओवादी केन्द्र बाँफिकोट गाउँपालिका अध्यक्ष चन्द्रबहादुर केसी लगायत सहभागिता रहेको थियो । वडादेखि दलित आवाज उठान गर्ने, खलो प्रथालाई अन्त्य गर्ने अध्यक्ष बस्यालले बताए ।

दलित मुक्ति मोर्चा बाँफिकोटमा भेला

वाणिज्य बैंकमा कर्णालीबाट १० जनाको बढुवा (बढुवा

दलित मुक्ति मोर्चा बाँफिकोटमा भेला

दैलेख काँशिकाँध जीप दुर्घटनाकाे थप विवरण (घटनाका

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds