तीन दिन सार्वजनिक बिदा दिन आयोगको सिफारिस

काठमाडौं,१० फाल्गुन ।
निर्वाचन आयोगले चुनावका बेला तीन दिन सार्वजनिक बिदा सिफारिस गरेको छ । यही फागुन २० देखि २२ गतेसम्म सार्वजनिक बिदा दिन आयोगले सरकारलाई भनेको हो ।
“मतदानमा मतदाताको उत्साहजनक सहभागिता बढाउने उद्देश्यले फागुन २०, २१ र २२ गते सार्वजनिक बिदा गर्न निर्वाचन आयोगले नेपाल सरकारलाई सिफारिस गरेको छ,” आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले भने ।

प्रतिनिधिसभा सदस्य छान्न यही फागुन २१ गते मतदान हुँदै छ ।

तीन दिन सार्वजनिक बिदा दिन आयोगको सिफारिस

लुम्बिनीमा दलित अधिकारसम्बन्धी ऐन अन्तिम चरणमा

जुम्लामा उम्मेदवारबीच फोनमै मत माग्ने मित्रता

Leave a comment

Your email address will not be published. Required fields are marked *