हुम्लामा हिमपात, जनजीवन प्रभावित 

हुम्ला, १० माघ । 

हुम्लामा हिमपात भएको भएको छ । गतभदौदेखि वर्षात् नभएको हुम्लामा वर्षाभएसँगै यस वर्षकै पहिलो पटक हिउँ पर्न थालेको हो । निकै लामो सम हिउँ नपर्दा चिन्तित भएका किसान हिउँ पर्न थाले पछि खुशी भएका छन् ।

हुम्लाको तल्लो क्षेत्रमा भने वर्षा भइरहेको छ । जिल्लाको तल्लो क्षेत्रमा धैरै पानी वरपरे पश्चात् हिमपात हुने गर्दछ भने माथिल्लो हुम्ला सिमकोट नाम्खालगायतका क्षेत्रमा अहिले हिमपात भइरहेको छ । हिमपातले जनजिवन कष्टकर बनेको छ । हिमपात भएसँगै नाम्खा गाउँपालिका र उक्त गाउपालिका हुँदै हिल्सा जाने बाटो पूर्णरूपमा बन्द भएको छ ।

हुम्लामा हिमपात, जनजीवन प्रभावित 

बाँकेका दुर्गम स्थानमा कुष्ठरोगीको पहिचान खुल्दै

हुम्लामा हिमपात, जनजीवन प्रभावित 

विपिनको स्मृतिमा ‘विपिन चोक’ नामाकरण

Leave a comment

Your email address will not be published. Required fields are marked *