क्यान्सर राेगबाट ग्रसित प्रसान्त रकम अभावमा उपचार राेकियाे

दुर्गा विसि,४ माघ।

सल्यान पश्चिमकै खरेखाेला निवासी अर्को नेपालि सेनामा कार्यरत प्रशान्त वस्नेत क्यान्सर राेगका कारण उपचारमा समस्या भएको छ ।उपचारकै क्रममा उनको करिव लाखौं रकम सकिसकेकाे छ ।२२ वर्षिया प्रशान्त २ वर्ष यता क्यान्सर राेग उपचारका क्रममै थलिएका छन् ।नेपाली सेनामा कार्यरत वस्नेत यतिखेर जीवन मरणकाे दाेसाँधमा रहेको जनाएको छ ।परिवारले समेत उनको नामकाे सबै जायजेथा बिक्रीवितरण गरेर रकम जाेह गरि उपचारमा सहयोग गर्याे तर यतिखेर वस्नेतलाइ उपचार अभावमा आर्थिक संकट उत्पन्न भएको छ ।काठमाडौं क्यान्सर हस्पिटलमा उनी उपचारमा रहेका छन भने दिनप्रतिदिन उनको अवस्था गम्भीर बन्दै गएको छ ।यतिखेर अर्का वस्नेतले समेत उपचारकाे लागि सबै सामुहारगुहार गरिरहेका छन् ।प्रशान्त वस्नेत वचाउ अभियानमा सहयोग गरिदिन समेत अपिल गरिएको छ।

क्यान्सर राेगबाट ग्रसित प्रसान्त रकम अभावमा उपचार राेकियाे

एमालेले जुम्लाबाट शान्तिलाल महतलाई अघि सार्‍यो

क्यान्सर राेगबाट ग्रसित प्रसान्त रकम अभावमा उपचार राेकियाे

जुम्लामा मनोनयन समय तालिका तय

Leave a comment

Your email address will not be published. Required fields are marked *