कालिकोट समाज दक्षिण कोरियाको दोस्रो अधिवेशन सम्पन्न, नयाँ कार्यसमिति निर्विरोध निर्वाचित

हस्त चाैलागाँई
दक्षिण कोरियामा क्रियाशील सामाजिक संस्था कालिकोट समाज दक्षिण कोरिया को दोस्रो अधिवेशन सफलतापूर्वक सम्पन्न भएको छ। अधिवेशनबाट समाजको नयाँ कार्यसमिति निर्विरोध रूपमा चयन भएको हो।
नव-निर्वाचित सम्पूर्ण कार्यसमिति पदाधिकारी तथा सदस्यहरूलाई हार्दिक बधाई तथा सफल, प्रभावकारी र स्मरणीय कार्यकालको शुभकामना व्यक्त गरिएको छ। संस्थाले प्रवासमा रहेका कालिकोटवासीहरूबीच एकता, सहयोग, सामाजिक सद्भाव र आपसी समन्वयलाई अझ सुदृढ बनाउने विश्वास व्यक्त गरेको छ।


नव-निर्वाचित कार्यसमिति नामावली :
अध्यक्ष: गोपाल बहादुर शाही
बरिष्ठ उपाध्यक्ष: धनराज बोगटी
उपाध्यक्ष: जयकृष्ण अधिकारी
महिला उपाध्यक्ष: ममता बिस्ट
महासचिव: प्रबिन बोगटी
सचिव: भुपेन्द्र जङ्ग शाही
सचिव: बिमल कोइराला
कोषाध्यक्ष: हरिन्द्र शाही
सह-कोषाध्यक्ष: बल बहादुर भण्डारा
सदस्य: डम्मर बिक
सदस्य: मोहन धमला
सदस्य: अलि बहादुर शाही
नयाँ कार्यसमितिले संस्थागत सुदृढीकरण, सामाजिक उत्तरदायित्व, आपतकालीन सहयोग, तथा मातृभूमि कालिकोटसँगको सम्बन्धलाई अझ मजबुत बनाउँदै प्रभावकारी भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ।

कालिकोट समाज दक्षिण कोरियाको दोस्रो अधिवेशन सम्पन्न, नयाँ कार्यसमिति निर्विरोध निर्वाचित

सम्पादकीय : कस्तो आउला सुर्खेत–२ को नतिजा

कालिकोट समाज दक्षिण कोरियाको दोस्रो अधिवेशन सम्पन्न, नयाँ कार्यसमिति निर्विरोध निर्वाचित

कालिकोट समाज दक्षिण कोरियाको दोस्रो अधिवेशन सम्पन्न,

Leave a comment

Your email address will not be published. Required fields are marked *