प्रहरीका अधुरो भवन पूरा गर्न रकम दिने निर्णय

सुर्खेत, २६ माघ । 
कर्णाली प्रदेश सरकारको आजको मन्त्रिपरिषद् बैठकले इलाका प्रहरी कार्यालय राकम कर्णाली दैलेखको अधुरो भवन निर्माण पूरा गर्न रु ६० लाख प्रदान गर्ने निर्णय गरेको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार बैठकले कर्णाली प्रदेश खेलकुद विकास ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधयेक प्रदेशसभामा पेस गर्ने र कर्णाली प्रदेश वन (दोस्रो संशोधन) नियमावली, २०८२ स्वीकृत गरेको छ ।
प्रहरीका अधुरो भवन पूरा गर्न रकम दिने निर्णय

राउटेले बनाएका भाँडा किन्नेभन्दा फोटो खिच्ने धेरै

Leave a comment

Your email address will not be published. Required fields are marked *