भिरबाट लडेर एक जनाको मृत्यु

बाजुरा,२४ माघ।
बाजुरामा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बाजुराको त्रिवेणी नगरपालिका–६ पन्धारा बस्ने ४१ वर्षीय सन्तोष बुढा रहेका छन् ।
शुक्रबार ढाडखर्क भन्ने स्थानमा बाख्रा चराउने क्रममा भिरबाट लडेका बुढा गम्भीर घाइते भएका थिए ।

उनलाई न्याय हेल्थ अस्पताल बयलपाटा, अछाम हुँदै थप उपचारको लागि सेती प्रादेशिक अस्पताल धनगढी ल्याइएकोमा चेकजाँच गर्दा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

 

 

 

 

 

 

 

भिरबाट लडेर एक जनाको मृत्यु

वरिष्ठ कलाकार सुनील थापाको निधन

भिरबाट लडेर एक जनाको मृत्यु

बनगाडमा नसर्ने राेग सम्बन्धि स्वास्थ शिविरबाट ३

Leave a comment

Your email address will not be published. Required fields are marked *