घुयँत्राे: “स्वास्थ्य विमा : भोट बैंकको सपना, अस्पतालको दुःस्वप्न”

पाटिलाई सस्ताे लाेकप्रियतामा धकेल्न र देमा अरुवउकास हाेस नहाेस यस्तै २/४ वटा कार्यक्रम बनाएर बिना नीति र याेजना बेगर भाेट बैंक कब्जा गर्ने हिसाबले देशमा ३५ बर्षदेखि शासन गर्दै आएका पाटिले ल्याएकाे स्वास्थ्य विमा ऐले गैरदलीय सरकारका लागि टाउकाे दुखाईकाे विषय बनेकाेछ ।
जनताकाे स्वास्थ्य काे जिम्मा संविधान त सरकारले लिने कार्यक्रम अन्तरगत जन्मिएकाे याे स्वास्थ्य विमा ऐले विमन कम्पनिलाई पैसा दिन नसके पछि जनताले स्वास्थ्य विमामार्फत निशुल्क विमाबाट आैषधि गर्न गंगालाल हृदयकेन्द्र र महाराजगन्ज अस्पताल तयार नभएपछि याे विषयलाई लिएर निकै खैलाबैला भएकाेछ जसका कारण ऐले प्रधानमन्त्री नै अर्थ मन्त्रालयसित भिडेकि छन तर अर्थ मन्त्रालय विमालाई पैशादिन तयार छैन अनि अस्पतालहरु विमालेपुरनै रकम पनि अस्पताललाई नदिएर अस्पतालले आफ्नै खर्चबाट आैषधि किन्दा किन्दा अस्पतालनै टाट भएछि अब बिमाबाट विमारी उपचार नगर्ने भनेछि सरकार नै आपसमा लडदैछ । देशकाे बजेटजति भदाैरे आन्दोलनका जेनजीकाे उपचार र सहिदहरुलाई बाँडदै सकिएकाेछ । एक्कासी देशकाे सरकारमा थपिएकाे आर्थिक भार जेनजी उपचारमात्रै नभएर त्यसले निम्त्याएकाे निर्वाचन र ताेडफाेड र आगजनिले पनि सरकार रुपैयाँ तिर्दातिर्दा थाकि सकेकाेछ । विगतमा सरकारले विमा कम्पनीबाट उधाराे काम नगराएकाे भए ऐले सरकारलाई त्याे भार थपिने थिएन र विमा मार्फत काम गराउन सकिन्थ्याे तर पुरानाे बक्यौता नै प्रसस्त भएछि विमा पनि उधाराेकाम गर्न सकेन र अन्तत ऐले सरकारवाटै निर्णय गरेर सरकारनै २५ हजारसम्मकाे मात्र आैषधि उपचार सरकारले गर्ने भएछि जेनजी सरकारकाे काम गराईसितनि मान्छेहरुले असहमति जनाई रहेका छन । बृध्दभत्ता जस्तै यसलाई ( विमाकाे अभियानलाई )पनि घरघर पुर्याएर सत्तामा एकछत्र राज गर्ने साेच बनाएर ल्याएकाे याे कार्यक्रमलाई शुरु शुरुमा अनिवार्य जस्तै बनाएर एक परिवारबाट ३५ सयका दरले जम्मा गर्ने र देशभरकाे परिवाबाट ३५०० का दरले असुले र त्याे पैशा खेलाउन पाईयाे भने पैशाकाे समस्या पनि नहुने र भाेटकाे चिन्तापनि नहुने जसले गर्दा सँधै सत्ताँ बस्न पाईने भनेर एमालेलेबनाएकाे प्लान एक्कासी जेनजी आन्दोलन पछि भताभिङ्ग भएपछि अहिले जेनजीकाे सरकारलाई नै यै विषय सरकारकाे टाउकाे दुखाई बनेकाेछ । जतालाई के केनै सुविधा दिन्छम् र भष्टाचारकाे अन्त्यगर्छम् भनेर हिँडेका जेनजीहरु भष्टाचारकाे अन्त्य र भष्टाचारीलाई कार्वाहि त भएन भएन विमाबाट उपचार गराई रहेका विरामी पनि अब उप्रान्त स्वास्थ्य विमाले काम नगर्ने भएर नगदै तिरेर अस्पतालमा उपचार गराउनु पर्ने भएछि जेनजी आन्दोलन त जनताका लागि अभिसापनै भएकाे प्रमाणित भयाे हैन र ? अँझै पनि जनताले फागुन २१ मा हुने चुनाबमा तिनै जेनजी र जेनजीकाे वकालत गर्ने पाटिलाई मत दिने हुन भने देश झन कस्ताे अबस्थामा पुग्ला र कस्ताे खालकाे परिवर्तन आउला जनता अँझैपनि नबुझेर अन्याैलमाछन ।
यश विषयमा जनतालाई राम्रोसँग बुझाउन सकियन भने फेरि तिनै ताेडफाेड र आगजनि गर्न उध्द पाटिहरलाई भाेट दिने अबस्था बन्याे भने सम्विधान त पाउने हाम्रा सबै हक तिनै नयाँदलहरुले खाई दिनेछ र आँफूलाई परिवर्तनकारी भन्दै त्यै ढ्याङग्राे ठटाउँदै हिँडनेछन फलत देश आर्थिक संकट लगायत सबै संकटमा फस्नेछ । र जेनजिले ल्याईदेला र खाउँला भनेर बायकाे मुख बाएकाे बायै हुनेछ । जनतामा चेतना भया !





