जुम्लामा मा दिउँसो ३ बजेसम्म ३५ हजार भन्दा बढी मत खस्यो

काली बहादुर परियार
जुम्ला ,२१ फाल्गुन ।

जुम्लामा दिउसो ३ बजे सम्म ३५ हजार ९ सय ८८ मत खसेको छ। जसमा महिला मतदाता तर्फ १८ हजार ४ सय २० र १७ हजार ५ सय ६८ पुरुष गरि ३५ हजार ९ सय ८८ मत खसेकाे मुख्य निर्वाचन अधिकृतकाे कार्यालय जुम्लाले जनाएको छ । यो जिल्लाको कूल मतदाताको ५०.१७ प्रतिशत मत हाे ।

जिल्लामा ७१ हजार ७ सय ३९ मतदाता रहेका छन् । जिल्लामा शान्तिपूर्ण रूपले  मतदान भइरहेको छ । प्रतिनिधि सभाका लागि एक निर्वाचन क्षेत्र रहेको जुम्लामा १ स्वतन्त्र सहित १० जना चुनावी मैदानमा रहेका छन् ।

जुम्लामा मा दिउँसो ३ बजेसम्म ३५ हजार भन्दा बढी मत खस्यो

गुठिचाैरकाे कालिका मतदान केन्द्रमा शंकास्पद बस्तु फेला

जुम्लामा मा दिउँसो ३ बजेसम्म ३५ हजार भन्दा बढी मत खस्यो

जुम्लामा मा दिउँसो ३ बजेसम्म ३५ हजार

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds