गुठिचाैरकाे कालिका मतदान केन्द्रमा शंकास्पद बस्तु फेला : नेपाली सेनाद्वारा डिस्पोज

काली बहादुर परियार

जुम्ला ,२१ फाल्गुन ।

जुम्लामा निर्धारित समयमा मतदान शुरू भए पनि गुठिचाैर गाउँपालिका वडा नम्बर ५ काे कालिका आधारभुत बिद्यालयकाे मतदान केन्द्रमा भने मतदान ढिला सुरू भएको छ । मतदान स्थल नजिकै बम जस्ताे देखिजे शंकास्पद बस्तु फेला परेकाले मतदान ढिला भएको हाे ।

नेपाली सेनाकाे टाेलीले उक्त शंकास्पद बस्तु लाई डस्पाेज गरिएको मतदान अधिकृत डा : सन्ताेष पाैडेलले जानकारी दिए । उनले भने , बिहान साढे ८ बजे पछि मात्र मतदान सुरू भएको हे । अहिले सम्म ४०/४५ जनाले मतदान गरेकाे उनकाे भनाइ छ । याे मतदान केन्द्रमा जम्मा १०१३ जना मतदाता रहेका छन् ।

गुठिचाैरकाे कालिका मतदान केन्द्रमा शंकास्पद बस्तु फेला : नेपाली सेनाद्वारा डिस्पोज

बाँकेमा शान्तिपूर्ण मतदान : ३ बजेसम्म ५०

गुठिचाैरकाे कालिका मतदान केन्द्रमा शंकास्पद बस्तु फेला : नेपाली सेनाद्वारा डिस्पोज

जुम्लामा मा दिउँसो ३ बजेसम्म ३५ हजार

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds