ट्र्याक्टर दुर्घटनामा सहचालकको मृत्यु

सुर्खेत, ४ मंसिर ।

जाजरकोटको नलगाड नगरपालिका–१ चिउरीमा ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

चिउरीबाट चिसापानीतर्फ गइरहेको भे२त ५५९ नम्बरको ट्र्याक्टर दुर्घटना हुँदा नलगाड नगरपालिका–१ चिउरीका २९ वर्षीय सहचालक करण विकको मृत्यु भएको प्रहरी कार्यालयले जनाएको छ ।

उनको नलगाड नगर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो

 

ट्र्याक्टर दुर्घटनामा सहचालकको मृत्यु

खरिद कोटा कम हुँदा किसानलाई खाद्यमा धान

ट्र्याक्टर दुर्घटनामा सहचालकको मृत्यु

कालानमक धानको जात लोप हुँदै

Leave a comment

Your email address will not be published. Required fields are marked *