जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको सेवा पुनः नियमित

कञ्चनपुर, ३१ भदौ ।
जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले अवरुद्ध सेवा सोमबारदेखि सुरुआत गरेको छ । जेनजी आन्दोलनका क्रममा कार्यालय भवन तोडफोड र आगजनी हुँदा सेवा अवरुद्ध भएका थिए ।
सहायक प्रमुख जिल्ला अधिकारी मोहनचन्द्र जोशीका अनुसार तोडफोडका कारण कार्यालयमा विद्युत्, इन्टरनेट र नागरिकता प्रणालीमा क्षति पुगेको थियो । मर्मत गरेर कार्यालयका सेवा थालिएको उनले बताए । तोडफोड र आगजनीका कारण नागरिकता, राष्ट्रिय परिचयपत्र तथा राहदानीसँग सम्बन्धित सबै काम अवरुद्ध भएका थिए

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको सेवा पुनः नियमित

जुम्लामा अझै १९ कैदीबन्दी फरार

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको सेवा पुनः नियमित

सम्पादकीय : क्षतिग्रस्त कार्यालयका सेवा तत्काल सुचारु

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds