अवरुद्ध  राजमार्ग  खुल्यो

बैतडी, ३० साउन ।
जयपृथ्वी राजमार्ग १३ घण्टापछि खुलेको छ ।  राजमार्गको खोडपे–बझाङ सडकखण्डअन्तर्गत बैतडीको सुर्नया गाउँपालिका–७ भञ्ज्याङमा पहिरो खस्दा सडक अवरुद्ध भएको थियो ।

सडकमा खसेको पहिरो जेसिबीले पन्छाएपछि केही बेरअघिदेखि राजमार्ग सञ्चालन भएको बैतडीका प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए । लगातारको वर्षाले पहिरो पन्छाउन ढिलो भएको थियोे । सवारी साधन सञ्चालन भएसँगै अलपत्र यात्री आ–आफ्ना गन्तव्यतर्फ लागेका छन् ।

अवरुद्ध  राजमार्ग  खुल्यो

विच्छ्याको बाढीले बस्ती जोखिममा

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds