पाल्पामा जिप दुर्घटना, तीन जनाको मृत्यु आठ जना घाईते

पाल्पा,२६ मंसिर
पाल्पाको निस्दी गाउँपालिकामा जिप दुर्घटना भएको छ । आज बिहान मित्याल–अरुणखोला सडकखण्ड अन्तर्गत निस्दी गाउँपालिका–४ मित्याल चिउरेबास भन्ने स्थानमा दुर्घटना हुदा ३ जनाको मृत्यु भएको छ ।,भने ८ जना घाईते भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी होम प्रकाश चौधरीले जानकारी दिनुभयो । उहाँका अनुसार मृतक र घाईतेहरुको पहिचान खुल्न सकेको छैन् ।

जिप सडकदेखि एक सय मिटर तल खोल्सोमा खसेको छ । अरूणखोलाबाट निस्दी हुँदै रामपुर आउँदै गरेको लु १ ज ३९०८ नम्बरको फोर्स जिप दुर्घटनामा परेको हो ।
घाईतेहरुलाई उपचारका लागि रामपुर अस्पताल पठाईएको

पाल्पामा जिप दुर्घटना, तीन जनाको मृत्यु आठ जना घाईते

एनपीएल : अन्तिम खेल शनिबार, उपाधिका लागि

पाल्पामा जिप दुर्घटना, तीन जनाको मृत्यु आठ जना घाईते

वन मन्त्री बन्दै जुम्लाका माधव चाैलागाई

Leave a comment

Your email address will not be published. Required fields are marked *