महाशिव रात्रिको अवसरमा कोटेश्वरमा खेलकुद प्रतियोगिता आयोजना


सिम्ता गाउँपालिकाको वडा नं ४ मा रहेको धार्मिक क्षेत्र कोटेश्वरमा महाशिवरात्रिको अवसर पारेर खुला स्तरीय अध्यक्ष कप भलिबल प्रतियोगिता आयोजना गरिएको छ ।

सिम्ता गाउँपालिकाको खेलकुद विकास समितिको आयोजनामा यहि फागुन २५ गतेदेखि २७ गतेसम्म विभिन्न खेल सञ्चालन हुने आयोजकले जानकारी दिएको छ ।

कोटेश्वर महा शिवरात्रिको शुभ अवसरमा व्यटमिन्टि,डोरि तान्ने,पुरुष रातो भाले लगाएतका कार्यक्रम हुने जनाएको छ ।
पुरुष भलिबल, पुरुष व्याटमिन्टि लगाएतका खेलहरु सञ्चालन हुने भएको छ । पुरुष भलिबल तर्फ १ लाख रासिको पुरस्कार समेत आयोजना गरिएको छ ।टिम दर्ता २५ गते विहान ९ वजेसम्म गर्ने वताएको छ ।

महाशिव रात्रिको अवसरमा कोटेश्वरमा खेलकुद प्रतियोगिता आयोजना

सल्यानमा यात्रु मैत्री अभियान सञ्चालन

महाशिव रात्रिको अवसरमा कोटेश्वरमा खेलकुद प्रतियोगिता आयोजना

विकटता भित्र समृद्धि खोज्दै: जुम्लाको तिला गाउँपालिका