फागुन १८ गते रास्वपा सभापति लामिछाने जुम्ला आउदैँ


राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने फागुन १८ गते जुम्ला आउने भएका छन् ।

कर्णाली क्षेत्रमा सहज विद्युत आपुर्तिका सरकारलाई दबाब दिन र जिल्लाको स्थिती बुझ्न सभापति लामिछाने जुम्ला आउन लागेका हुन् ।

लामो समयदेखि विद्युत अभाव खेपिरहेको कर्लाणी क्षेत्रमा विद्युत् पु¥याउ र स्रोत पहिचान गरी विद्युत् उत्पादन गर्न सरकारलाई दबाब दिन जुम्ला आउन लागेको रास्वापाकी सांसद विनिता कठायतले बताईन् । उनका अनुसार जुम्लामा झरो बालेर व्याङ्ग्यात्मक प्रदर्शन गर्ने कार्यक्रम रहेको छ ।

फागुन १८ गते रास्वपा सभापति लामिछाने जुम्ला आउदैँ

प्रदेश अस्पताल सुर्खेतमा सेरो पोजेटिभ बिरामीहरुको डाइलासिस

फागुन १८ गते रास्वपा सभापति लामिछाने जुम्ला आउदैँ

फागुन १४ गते सुनथराली विमानस्थलको परीक्षण उडान