ट्याक्टर दुर्घटनाबाट घाईते थप ३ जनाको मृत्यु


दैलेखको दुल्लुमा ट्र्याक्टर दुर्घटना हुँदा चालकसहित तीन जनाको मृत्यु भएको छ ।

आइतबार विद्युतको सामान बोकेर ट्र्याक्टर भस्नेपाटीदेखि खड्केगैरा जाने क्रममा भे १ त ८९६ नम्बरको ट्र्याक्टर दुल्लु नगरपालिका–६ धाडाको जंगलमा दुर्घटना हुँदा दुल्लु नगरपालिका–६ खच्चेगैरा बस्ने ५५ वर्षका मानबहादुर रावत, सोही वडाका ५६ वर्षीय कमारो रावल र चालक कमल शाहीको ज्यान गएको हो ।

ओभरलोडका कारण दुर्घटना भएको हुन सक्ने जिल्ला प्रहरी प्रमुख डिएसपी सुनिल दाहालले बताए ।

ट्याक्टर दुर्घटनाबाट घाईते थप ३ जनाको मृत्यु

वैशाखमा आगलागी र वन डढेलोबाट २६ को

ट्याक्टर दुर्घटनाबाट घाईते थप ३ जनाको मृत्यु

तीन वटा बस्तीमा विद्युत् सेवा अवरुद्ध