नेकपा एसका केन्द्रीय सदस्य शाही एमालेमा प्रवेश

नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादीका केन्द्रिय सदस्य जंगबहादुर शाही नेकपा एमालेमा प्रवेश गरेका छन । मंगलबार नेकपा एमाले दैलेखले आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा शाही एमालेमा फर्किएका हुन ।

उनलाई नेकपा एमालेका स्थायी कमिटी सदस्य एवम् कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कंंडेल लगायतका नेताहरुले स्वागत गरेका थिए ।

नेकपा एसका केन्द्रीय सदस्य शाही एमालेमा प्रवेश

खबरदारी सभाको तयारी गर्दैः जुम्ला माओवादी केन्द्र

नेकपा एसका केन्द्रीय सदस्य शाही एमालेमा प्रवेश

तेस्रो अध्यक्ष कप,पादमघाट मेला शुरु