चट्याङ लागेर दुई जना महिलाको मृत्यु


बाँकेमा चट्याङ लागेर दुई जना महिलाको मृत्यु भएको छ । चट्याङ लागेर अर्की एक महिला गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।

राप्तीसोनारी गाउँपालिका वडा नम्बर २ कचनापुरको हरिहरपुर गाउँमा धान रोप्ने क्रममा चट्याङ लागेर स्थानीय ३२ वर्षीया सम्झना विक र ३२ वर्षीया वसन्ती उपाध्यायको मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । चट्याङ लागेर गम्भीर घाइते दुवै जनाको उपचारका क्रममा मृत्यु भएको हो ।

चट्याङ लागेर ३० वर्षीया सलिना विक पनि गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । विकको कोहलपुरमा उपचार भइरहेको छ ।

चट्याङ लागेर दुई जना महिलाको मृत्यु

कर्णालीमा कृषि उत्पादन घट्यो

चट्याङ लागेर दुई जना महिलाको मृत्यु

दुल्लुमा अब विवाह गर्दा वडाको सिफारिस अनिवार्य

This will close in 0 seconds