दैलेख केन्द्रबिन्दु भएर भूकम्पको धक्का

दैलेखको नेपा आसपास केन्द्रबिन्दु भएर ४.१ रेक्टर स्केलको भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार मंगलवार बिहान १०ः३० बजे भूकम्प गएको हो ।

भूकम्पले के कति क्षति पुर्याएको छ भन्ने खुल्न सकेको छैन । दैलेख आसपासका जिल्लाहरुमा समेत भूकम्पको धक्का महसुस गरिएको थियो ।

दैलेख केन्द्रबिन्दु भएर भूकम्पको धक्का

हुम्लाका स्थानीय तहलाई एक खर्ब ७७ करोड

दैलेख केन्द्रबिन्दु भएर भूकम्पको धक्का

यार्सा संकलन क्षेत्रमा खटाइयो : चिकित्सक र