ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

डोल्पामा आफैले चलाएको ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

लु २ त ५९१५ नम्बरको ट्याक्टर मकै लिएर दुनै आउने क्रममा ठुलीभेरी नगरपालिका वडा नं ९ स्थित मोतीपुरको चिमा भन्ने ठाउँमा रोकेको अवस्थामा न्युट्रोलमा गई ट्याक्टरको चक्काले किचिएर चालकको मृत्यु भएको हो ।

मृत्यु हुनेमा रुकुम पश्चिम आठबिसकोट नगरपालिका वडा नं ९ का २४ वर्षिय लक्की थापा रहेको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायब उपरीक्षक शिव बुढाथोकीले जानकारी दिए ।

ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

रुकुमको डिग्रे मन्दिरमा दर्शनार्थीको घुइँचो

ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

भारतले कम गुणस्तरको चिनी दिने भएपछि २५