कर्णालीलाई पूर्ण खोपयुक्त घोषणा गरिदै

कर्णाली प्रदेशलाई पूर्ण खोपयुक्त घोषणा गरिने भएको छ ।

कर्णालीलाई विहिवार पूर्ण खोपयुक्त घोषणा गर्न लागिएको स्वास्थ सेवा निर्देशनालयका सूचना अधिकारी पदमबहादुर केसीले जानकारी दिए ।

उनका अनुसार कर्णाली प्रदेशका १० वटै जिल्लालाई पूर्ण खोपयुक्त घोषणा गरिएकाले अब प्रदेशलाई नै घोषणा गर्न लागिएको हो ।

बिहिवार विहान ८ बजे मंगलगढी चोकबाट ¥यालीको आयोजना गरी जिल्ला समन्वय समितिको हलमा कार्यक्रमको आयोजना गरीएको केसिले बताए ।

कर्णालीलाई पूर्ण खोपयुक्त घोषणा गरिदै

कर्णालीमा हालसम्म एक सय २८ जनामा डेंगी

कर्णालीलाई पूर्ण खोपयुक्त घोषणा गरिदै

दशैं लक्षित गरेर गाउँका बाटो सुधार्दै अध्यक्ष