अख्तियारद्वारा प्रदेश प्रमुख परियार समक्ष वार्षिक प्रतिवेदन पेश

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सुर्खेत कार्यालयले बार्षिक प्रतिवेदन प्रदेश प्रमुख समक्ष पेश गरेको छ ।

आयोगको सुर्खेत कार्यालयका प्रमुख माधवप्रसाद पोख्रेलले ३३ औं बार्षिक प्रतिवेदन कर्णाली प्रदेश प्रमुख तिलक परियार समक्ष पेश गरेका हुन ।

प्रतिवेदन पेश गर्दै पोख्रेलले २०७९/०८० मा एक सय १३ वटा उजुरीमा विस्तृत अनुसन्धान पछि आयोगको केन्द्रिय कार्यालयमा पठाएको जानकारी दिए ।

अख्तियारद्वारा प्रदेश प्रमुख परियार समक्ष वार्षिक प्रतिवेदन पेश

‘परदेशी २’ मा मौलिक नेपाली कथा छ

अख्तियारद्वारा प्रदेश प्रमुख परियार समक्ष वार्षिक प्रतिवेदन पेश

जुम्लाका व्यवसायीलाई एक लाख बढी जरिवाना

This will close in 0 seconds