काठमाडौंमा ३ म्याग्निच्युडको भूकम्प युग संवाददाता October 10, 2023 / २०८० आश्विन २३ गते0 मंगलवार काठमाडौं केन्द्रविन्दु भएर ३ ३ म्याग्निच्युडको भूकम्प गएको छ ।साँझ ५ बजेको समयमा काठमाडौंको सुन्धारा क्षेत्र केन्द्रविन्दु भएर ३ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । Tags:भूकम्प Share: