बागीना समुह सुर्खेतको नयाँ कार्यसमिती चयन


बागीना समुह सुर्खेतको नयाँ कार्यसमिति चयन भएको छ । समुहका अभ्यक्ष डिलबहादुर गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरिएको हो ।
अध्यक्षमा डिल बहादुर गुरुङ, उपाध्यक्षमा गणेश बस्नेत, महिला उपाध्यक्षमा सिता भण्डारी, सचिवमा भानु अधिकारी, सह–सचिवमा प्रकाश शाही, कोषाध्यक्षमा मिनप्रसाद सुवेदी, वरिष्ठ सदस्यमा ज्ञानबहादुर नेपाली, सदस्यमा लक्ष्मि खड्का, सदस्यमा सुन्दरमान श्रेस्ठ, सदस्यमा शेरबहादुर आचार्य ‘गाईने’ सदस्यमा दिपक नेपाली, सदस्यमा मनु मन्दिर, सदस्यमा सुर्जा रावल, सदस्यमा कमला पौडेल चयन भएका छन् ।
यसैगरी संगित विभाग तर्फ प्रमुखमा खम्बराज गिरी, नृत्य विभाग प्रमुखमा खिमराज बस्याल,नाट्य विभाग प्रमुखमा भानु अधिकारी रहेका छन् ।






