हवाई उद्धारको खर्च आयल निगमले व्यहोर्ने

कर्णालीमा भूकम्प प्रभावित नागरिकहरुको उद्धार तथा खोजी कार्यमा आवश्यक हवाई ईन्धन नेपाल आयल निगमले व्यहार्ने भएको छ ।

शनिवार एक विज्ञप्ती जारी गर्दै निगमले राहत तथा उद्धार कार्यमा खटिएका नेपाल एयरपाईन्स र नेपाली सेनाको हवाई जहाज तथा हेलिकप्टरमा प्रयोग हुने हवाई इन्धन वापतको रकम व्यहोर्ने जनाएको छ ।

हवाई उद्धारको खर्च आयल निगमले व्यहोर्ने

भूकम्प प्रभावित परिवारका सदस्यलाई कर्णाली फर्कन बसको

हवाई उद्धारको खर्च आयल निगमले व्यहोर्ने

भूकम्पमा मृतकको संख्या १५७ पुग्यो